Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
काठमाडौं महानगरले गर्‍यो दुई औषधि पसलमा सिलबन्दी – Lekhanpeeth

काठमाडौं महानगरले गर्‍यो दुई औषधि पसलमा सिलबन्दी

257
0
Share:

काठमान्डौ/काठमाडौं महानगरपालिकाले दुईवटा औषधि पसलमा सिलबन्दी गरेको छ। महानगरको स्वास्थ्य विभागले ठमेलमा रहेको हिमालय स्टोर र महाराजगन्जमा रहेको माइबेनी मेडिकल हलमा सिलबन्दी गरेको हो।

 

स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार दर्ता नभएको, एउटा प्रयोजनमा दर्ता भएको अर्को प्रयोजनमा ल्याइएको, अनधिकृत औषधि बेचेको, पसलमा म्याद सकिएको औषधि पाइएकोले फार्मेसीमा सिलबन्दी गर्नुपरेको हो।

Share: