Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पोखरामा रवि लामिछानेमाथि मकैको खोया प्रहार, एक जना पक्राउ – Lekhanpeeth

पोखरामा रवि लामिछानेमाथि मकैको खोया प्रहार, एक जना पक्राउ

Share:

काठमान्डौ/पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार गर्ने एक जना पक्राउ परेका छन्।

 

पोखरास्थित अमरसिंहचौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी एक युवकले मकैको खोया प्रहार गरेका हुन् । सभापति लामिछाने बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको थियो।

 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले खोया प्रहार गर्ने युवकलाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए । ‘घटना हेर्दा शङ्कास्पद देखिन्छ । सभापति रवि लामिछानेले उजुरी दिनुभएको छैन । हामीले प्रहरीको तर्फबाट अनुसन्धान गरिरहेका छौँ । कोहीबाट परिचालित हो होइन भन्ने विषयमा,’ थापाले भने ।

Share: