Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
तोकियो गहुँको न्यूनतम समर्थन मूल्य, प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ – Lekhanpeeth

तोकियो गहुँको न्यूनतम समर्थन मूल्य, प्रतिक्विन्टल ३ हजार ६५० रुपैयाँ

Share:

काठमान्डौ/सरकारले गहुँको न्यूनतम समर्थन मूल्य तोकेको छ ।

 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षका लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३६ सय ५० रुपैयाँ निर्धारण गरेको सरकारका प्रवक्ता तथा सूचना मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Share: