Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
७८औँ स्थापना दिवस मनाउँदै कांग्रेस – Lekhanpeeth

७८औँ स्थापना दिवस मनाउँदै कांग्रेस

180
0
Share:

काठमान्डौ/सत्तासाझेदार दल नेपाली कांग्रेसले आज ७८औँ स्थापना दिवस मनाउँदै छ ।

 

नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति वि.सं. २००३ माघ १२ गतेलाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ ।

 

पार्टी केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने कांग्रेसको तयारी छ ।

Share: