काठमान्डौ/काठमाडौँमा हल्का वर्षा भएको छ । बिहीबार बेलुका राजधानीमा हल्का वर्षा भएको जल तथा मौसम, विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
वर्षापछि जाडो पनि बढेको छ ।