Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्कियो – Lekhanpeeth

यू-१९ विश्वकप क्रिकेट खेलेर नेपाली टोली स्वदेश फर्कियो

250
0
Share:

काठमान्डौ/दक्षिण अफ्रिकामा भएको यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको नेपाली टोली स्वदेश फिर्ता भएको छ । नेपाली खेलाडीलाई नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरुले विमानस्थलमा स्वागत गरेका छन् ।

 

समूह चरणमा न्युजिल्याण्ड र पाकिस्तानसँग पराजित भए पनि अफगानिस्तानलाई हराउँदै सुपर सिक्समा पुगेको थियो । सुपर सिक्समा भने भारत र बंगलादेशसँग भएका दुवै खेलमा नेपाल पराजित भएको थियो ।

Share: