Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनसरीमा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु – Lekhanpeeth

सुनसरीमा करेन्ट लागेर १३ वर्षीय बालकको मृत्यु

Share:

काठमान्डौ/सुनसरीको इटहरी उप–महानगरपालिका–१६ स्थितमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीय कलिन मियाँ छन् ।

 

बुधबार दिउँसो कलमा मोटर चलाई पानी खाने क्रममा अचानक करेन्ट लाग्दा कलिन घाइते भएका थिए । उपचारका क्रममा सान्वी सिटी अस्पताल लविपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

Share: