Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एसीसी महिला प्रिमियर कप : आज नेपाल र मलेसिया भिड्दै – Lekhanpeeth

एसीसी महिला प्रिमियर कप : आज नेपाल र मलेसिया भिड्दै

198
0
Share:

काठमान्डौ/नेपालले एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा आज घरेलु टोली मलेसियासँग खेल्दैछ। खेल नेपाली समय अनुसार बिहान ११:१५ मा बायोमास ओभलमा सुरु हुनेछ।

 

यस खेलको विजेता टोलीले यसै वर्ष हुने महिला एसिया कप टी-२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछ। एसिया कपमा वुमन्स प्रिमियर कपको फाइनलमा पुगेका दुई टोलीसँगै भारत, पाकिस्तान, बंगलादेश र श्रीलंका हुनेछन्।

 

Share: