जनक शिक्षाले माग्यो नवौँदेखि पाँचौं तहसम्म दरखास्त [सूचनासहित]

102
0
Share:

काठमान्डौ/जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि दरखास्त माग गरेको छ । नवौँदेखि पाँचौं तहसम्मका रिक्त पदमा आवेदन मागिएको छ ।

 

लिमिटेडमा रिक्त रहेका पदहरूमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

Share: