Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
कक्षा १२ को परीक्षा तालिका सार्वजनिक [तालिकासहित] – Lekhanpeeth

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक [तालिकासहित]

248
0
Share:

काठमान्डौ/कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ वैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

 

परीक्षा आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने पनिकाले जनाएको छ । पनिकाका अनुसार परीक्षा वैशाखको २६ गते सकिने छ ।

हेर्नुस् तालिकासहित:

 

Share: