Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रतिनिधिसभामा ‘अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन’ पेस – Lekhanpeeth

प्रतिनिधिसभामा ‘अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन’ पेस

Share:

काठमान्डौ/ प्रतिनिधिसभाको आजको बैठमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन, २०८०’ पेस भएको छ ।

 

बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिका सभापति रामहरि खतिवडाले उक्त प्रतिवेदन पेस गर्नुभएको हो । प्रस्तुत प्रतिवेदनमा सांसदहरुको भावनालाई अधिकतम समेट्ने प्रयास गरिएको सभापति खतिवडाले बताए ।

Share: