काठमान्डौ/दोलखा केन्द्रविन्दु बनाएर आज भूकम्प गएको छ । बिहान ४ : ५८ मा दोलखा केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का महसुस दोलखा र आसपासका जिल्लामा समेत गरिएको थियो ।