Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
नेपाल नामिबियासंग पराजित – Lekhanpeeth

नेपाल नामिबियासंग पराजित

229
0
Share:

काठमान्डौ/आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खलाको तेस्रो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ ।

 

नेपालले दिएको १ सय ६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्‍यो ।

Share: