Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
संघीय संसद्का दुवै सदनको बैठक स्थगित – Lekhanpeeth

संघीय संसद्का दुवै सदनको बैठक स्थगित

268
0
Share:

काठमान्डौ/संघीय संसद्का दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका आजका बैठक स्थगित भएका छन् ।

 

संसद सचिवालय सूत्रका अनुसार आज र भोलि दुवै सदनका बैठक बस्ने छैनन्। राजनीतिमा उत्पन्न नयाँ परिस्थितिको असरले संसदको बैठक स्थगित हुन पुगेको हो ।

 

Share: