Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बालुवाटारमा गठबन्धनको बैठक जारी – Lekhanpeeth

बालुवाटारमा गठबन्धनको बैठक जारी

220
0
Share:

काठमान्डौ/नयाँ गठबन्धनको बैठक फेरि सुरु भएको छ ।

 

बालुवाटार बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू सहभागी छन् ।

 

मन्त्री लगायतका विषयमा भागबन्डा गर्न दलहरू फेरि बैठकमा जुटेका हुन् । आज बिहान पनि बालुवाटारमा छलफल भएको थियो । आजै तीन मन्त्रीको शपथको तयारी छ ।

Share: