Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ? – Lekhanpeeth

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

206
0
Share:

काठमान्डौ/नेपाल राष्ट्र बैंकले आज(सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

 

यस्तै, आज अमेरिकी डलर एकको खरिद दर १३२.१६ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.७६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.२३ रुपैयाँ रहेको छ ।

 

यस्तैगरी, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.९४ रुपैयाँ रहेको छ भने बिक्री दर १७.७२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६० रुपैयाँ रहेको छ भने बिक्री दर ८७.९९ रुपैयाँ रहेको छ ।

 

साउदी रियाल एकको खरिद दर ३५.२४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.२१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.३४ रुपैयाँ रहेको छ ।

 

Share: