कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालत लगियो

106
0
Share:

काठमान्डौ/सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।

 

सोमबार महरालाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको हो । यसअघि उनलाई सीआईबी कार्यालयमा समेत लगिएको थियो ।

 

महरा आजै बिहान पक्राउ परेका थिए ।

 

Share: