Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
साहित्यकार दधिराज सुवेदीको निधन – Lekhanpeeth

साहित्यकार दधिराज सुवेदीको निधन

Share:

काठमान्डौ/विराटनगरका अग्रज साहित्यकार तथा प्राज्ञ दधिराज सुवेदीको निधन भएको छ ।

 

क्यान्सर रोगको उपचार गरिरहेका सुवेदीको ७८ वर्षको उमेरमा बुधबार बिहान ३ बजे निधन भएको हो ।

 

सुवेदीका मोरङको साहित्यिक इतिहास, नेपाली साहित्यका मुस्कानहरू, सौन्दर्य कविता सङ्ग्रह, अविरल यात्रालगायत एक दर्जन बढी कृति प्रकाशित छन् । उनले अनेकौँ कृतिहरूका समालोचना पनि गरेका छन् ।

 

सुवेदीको नाममा राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कारसमेत वितरण हुँदै आएको छ । सुवेदीका दुई छोरा एक छोरी र श्रीमती छन् ।

Share: