Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गुजरातविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल – Lekhanpeeth

गुजरातविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

283
0
Share:

काठमान्डौ/त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले भारतीय स्टेट टीम गुजरातविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । साई मेघपन स्पोर्ट्स लाइफ मैदानमा गुजरातविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

 

नेपालसहित भारतका दुई स्टेट टीम गुजरात र बरोडाले त्रिकोणात्मक टी-२० सिरिज खेल्नेछन् । सिरिज डबल राउन्ड रोबिनमा हुनेछ ।

Tagssports
Share: