Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा, राष्ट्रपतिले गरे विदाइ – Lekhanpeeth

दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए कतारका राजा, राष्ट्रपतिले गरे विदाइ

Share:

काठमान्डौ/नेपालको राजकीय भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी स्वदेश प्रस्थान गरेका छन्। मंगलबार काठमाडौँ आएका उनी नेतृत्वको प्रतिनिधिमण्डल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन्।

 

उनलाई बिदाइ गर्न विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, मन्त्री, परराष्ट्र मन्त्रालयसहितका उच्च पदस्थ सरकारी अधिकारीहरू विमानस्थल पुगेका थिए।

Share: