Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
गण्डकी प्रदेश प्रहरी प्रमुखमा डिआइजी चन्द – Lekhanpeeth

गण्डकी प्रदेश प्रहरी प्रमुखमा डिआइजी चन्द

275
0
Share:

काठमान्डौ/डिआइजी दुर्गा सिंह चन्दको सरुवा गरेको गरिएको छ । गृह मन्त्रालयले गण्डकी प्रदेश प्रहरीको प्रमुख जिम्मेवारी चन्दलाई दिएको हो ।

 

चन्दले यसअघि पनि बाग्मती प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिसकेकी छन् । गृहले डिआइजी चन्दसँगै ६ एसएसपीको पनि सरुवा गरेको छ ।

Share: