Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक – Lekhanpeeth

बालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक

220
0
Share:

काठमान्डौ/काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को कविता सङ्ग्रह सार्वजनिक भएको छ । मेयर बालेनले जन्मदिन पारेर कविता सङ्ग्रह ‘अश्र’ सार्वजनिक गरेका हुन् ।

 

मेयर बालेनले उक्त कविता सङ्ग्रह सामाजिक सञ्जाल फेसबुकबाट सार्वजनिक गरेका हुन् । अश्र भोलिदेखि बजारमा उपलब्ध हुने बालेनले जनाएका छन् । बालेनको कविता सङ्ग्रह ‘अश्र’लाई बुकहिल पब्लिकेसन प्रालिले प्रकाशन गरेको हो ।

Share: