Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार – Lekhanpeeth

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

201
0
Share:

काठमान्डौ/टी–ट्वान्टी शृङ्खलाको चौथो खेलमा पनि नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित भएको छ ।

 

जितका लागि दुई सय १० रनको विजयी लक्ष्य पच्छाएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रनमा समेटियो ।

 

यससंगै नेपालसंगको टी–२० शृंखलाको उपाधि वेस्ट इन्डिज ‘ए’ ले जितेको छ । बिहीबार नेपाललाई २८ रनले पराजित गर्दै वेस्ट इन्डिजले शृंखला ३–१ ले जितेको हो ।

Share: