Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रास्वपा सचिवालय बैठक बस्दै – Lekhanpeeth

रास्वपा सचिवालय बैठक बस्दै

180
0
Share:

काठमान्डौ/आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । उपनिर्वाचनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।

 

पार्टी कार्यालय वनस्थलीमा दिउँसो बस्ने बैठकमा इलाम उपनिर्वाचनको समीक्षा र आगामी कार्यदिशा, समसामयिक राजनीतिक घटनाक्रम विषयमा छलफल हुने सचिवालयले जनाएको छ ।

 

त्यस्तै बैठकमा आगामी केन्द्रीय समिति बैठकसहित अन्य विविध विषयमा पनि छलफल हुने रास्वपाले जनाएको छ ।

Share: