Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
आज काठमाडौंका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने – Lekhanpeeth

आज काठमाडौंका यी स्थानमा विद्युत् सेवा अवरुद्ध हुने

219
0
Share:

काठमान्डौ/काठमाडौंका केही स्थानमा आज विद्युत् आपूर्ति सेवा प्रभावित हुने भएको छ । गोठाटार फिडरअन्तर्गत जोरपाटी वितरण केन्द्रका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकाले विद्युत् सेवा प्रभावित हुने भएको प्राधिकरणले जनाएको छ ।

 

आज फोर्स बसपार्कदेखि तेजबिनायक चोकसम्म विद्युत् सेवा प्रभावित हुने भएको हो । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

Share: