Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
माधव नेपालले बोलाए संसदीय दलको बैठक – Lekhanpeeth

माधव नेपालले बोलाए संसदीय दलको बैठक

174
0
Share:

काठमान्डौ/नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । दिउँसो १ बजे संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने गरी बोलाइएको हो ।

 

नेता राजेन्द्र पाण्डेका अनुसार संसद्को वर्षे अधिवेशनमा पार्टीका सांसदले खेल्ने भूमिकाका बारेमा छलफल हुनेछ । संसद्को वर्षे अधिवेशन वैशाख २८ गतेबाट सुरु हुँदैछ । जसपा विभाजन भएपछि उत्पन्न नयाँ राजनीतिक घटना क्रमकाबीच बोलाइएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

Share: