Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
संसद् बैठक १५ मिनेटका लागि स्थगित – Lekhanpeeth

संसद् बैठक १५ मिनेटका लागि स्थगित

161
0
Share:

काठमान्डौ/प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदमा नाराबाजीसहित बेल घेराउ गरेपछि बैठक स्थगित भएको हो ।

 

कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समितिको माग गरिरहेको छ ।

Share: