
काठमान्डौ/क्रिकेटर सन्दीप लामिछानेले विश्वकप खेल्ने आफ्नाे सपना पूरा नभए पनि देशकाे सपना पूरा भएकाेमा आफू खुसी रहेकाे बताएका छन् । उनले आज (साेमबार)दिउँसाे सामाजिक सञ्जालमार्फत यस्तो बाताएका हुन् ।
‘मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएकाे छ’, सन्दीपले लेखेका छन् । भिसा समस्याका कारण सन्दीप विश्वकप खेल्न अमेरिका जान पाएका छैनन् ।