Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
महिला ट्राफिक प्रहरीले महिनावारीका ४ दिन ड्युटी गर्न नपर्ने – Lekhanpeeth

महिला ट्राफिक प्रहरीले महिनावारीका ४ दिन ड्युटी गर्न नपर्ने

202
0
Share:

काठमान्डौ/उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्न नपर्ने बताएका छन् । मंगलबार गणतन्त्र दिवसको अवसरमा गृहमन्त्री लामिछानेले उक्त घोषणा गरेका हुन् ।

 

लामिछानेले फेसबुकमा स्टाटस लेख्दै मादक पदार्थ सेवन लगायत ट्राफिक नियम उल्लंघन गर्नेहरूले स्वयं सेवकका रूपमा उनीहरूको साटो सडकमा सघाउने उल्लेख गरेका छन् ।

Share: