Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
‘प्रधानमन्त्री छोरी कार्यक्रम’ का लागि १० करोड रुपैयाँ विनियोजन – Lekhanpeeth

‘प्रधानमन्त्री छोरी कार्यक्रम’ का लागि १० करोड रुपैयाँ विनियोजन

215
0
Share:

काठमान्डौ/सरकारले ‘प्रधानमन्त्री छोरी कार्यक्रम’का लागि १० करोड रुपैयाँ विनियोजन गरेको छ ।

 

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ‘प्रधानमन्त्री छोरी कार्यक्रम’का लागि १० करोड विनियोजन गरिएको बताएका हुन् ।

 

उनका अनुसार उक्त कार्यक्रम प्रदेश तथा स्थानीय तहको सहकार्यमा सञ्चालन गरिने छ । अर्थमन्त्री पुनले ‘प्रधानमन्त्री छोरी कार्यक्रम’ ले छोरीलाई रोजगारउन्मुख शिक्षा तथा उद्यमशील प्रवर्द्धन गर्ने उद्देश्य राखेको बताए ।

Share: