Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
सुनचाँदीको मूल्य बढ्यो – Lekhanpeeth

सुनचाँदीको मूल्य बढ्यो

Share:

काठमान्डौ/आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार छापावाला सुन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

 

त्यस्तै, आज तेजावी सुन पनि ६ सय रुपैयाँले नै बढेको छ । यस दिन तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

 

यो दिन चाँदीको भाउ १० रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share: