Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर पक्राउ – Lekhanpeeth

अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर पक्राउ

248
0
Share:

काठमान्डौ/उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर विदुर सिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

आफ्नै घरमा काम गर्न राखेकी बालिकामाथि दुर्व्यवहार गरेको आरोप उनीमाथि लागेको छ । तर अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जानकारी गराएको छ । उजुरीपछि उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

Share: