Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
६ किलो सुनसहित काठमाडौंमा एक चिनियाँ नागरिक पक्राउ – Lekhanpeeth

६ किलो सुनसहित काठमाडौंमा एक चिनियाँ नागरिक पक्राउ

Share:

काठमान्डौ/६ किलो सुनसहित काठमाडौंबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेको हो ।

 

उनीसँग ६ किलो सुन र केही नेपाली रुपैयाँ पनि बरामद गरिएको जनाइएको छ ।

Tagsarrest
Share: