Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ग्रामथान गाउँपालिका अध्यक्षको निधन – Lekhanpeeth

ग्रामथान गाउँपालिका अध्यक्षको निधन

Share:

काठमान्डौ/मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ । अध्यक्ष गच्छदारको सोमबार दिउँसो निधन भएको गाउँपालिका उपाध्यक्ष गुणावती देवी थारुले बताइन् । स्थानीय तह निर्वाचनमा उनी काँग्रेसबाट अध्यक्षमा निर्वाचित भएका थिए ।

 

चार महिनाअघि भएको राष्ट्रियसभा निर्वाचनका लागि विराटनगर आएका उनी १० माघमा ब्रेन ह्यामरेज भएर थलिएका थिए ।

 

माझीका अनुसार गच्छदारको मङ्गलवार अन्तिम संस्कार गरिनेछ ।

Share: