Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
भरतपुर विमानस्थलमा श्री एयरलाइन्सले गर्‍यो परीक्षण उडान – Lekhanpeeth

भरतपुर विमानस्थलमा श्री एयरलाइन्सले गर्‍यो परीक्षण उडान

201
0
Share:

काठमान्डौ/उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङको उपस्थितिमा आज चितवनको भरतपुर विमानस्थलमा श्री एयरलाइन्सले परीक्षण उडान गरेको छ।

 

श्री एयरलाइन्सको ८० सिट क्षमताको जहाज भरतपुर आएको हो। अहिले भरतपुरबाट बुद्ध एयरको ४२ सिटे जहाज मात्रै उड्ने गरेको छ्।

Share: