Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
यस्तो छ कति आज विदेशी मुद्राको विनिमय दर – Lekhanpeeth

यस्तो छ कति आज विदेशी मुद्राको विनिमय दर

217
0
Share:

काठमान्डौ/नेपाल राष्ट्र बैंकले आज विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

 

जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०२ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.५१ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.१५ रुपैयाँ रहेको छ ।

 

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.६४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.४० रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.७६ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.१६ रुपैयाँ रहेको छ ।

 

साउदी रियाल एकको खरिद दर ३५.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.३१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.४४ रुपैयाँ रहेको छ ।

 

Share: