Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने – Lekhanpeeth

प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मतको सामना गर्ने

Share:

काठमान्डौ/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् ।

 

मंगलबार बिहान सम्पन्न माओवादी केन्द्रको पदाधिकारी बैठकले प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर विश्वासको मतको सामना गर्ने निर्णय गरेको माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिएका छन् ।

 

बैठकपछि जानकारी दिदै नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीले तीन चार दिनदेखिको छलफलमा अहिलेको गठबन्धनलाई नै अगाडी बढाउने बताइरहेको र बाहिर कांग्रेससँग सहमति गरेको आरोप लगाएका छन् ।

 

माओवादी केन्द्रले संसदको सामना गर्ने निर्णय गरेको बताउदै रास्वपासहितका अन्य दलहरुसँग छलफल गर्ने बताए ।

Share: