सुनको मूल्य स्थिर, कतिमा हुँदैछ किनबेच ?

123
0
Share:

काठमान्डौ/बुधबार सुनको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला छापावाला सुनको भाउ १ लाख ४४ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार पनि सोही भाउमा कारोबार भइरहेको छ ।

 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तेजाबी सुनको भाउ १ लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, बुधबार चाँदी १ हजार ८७० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी १ हजार ८८५ रुपैयाँमा कारोबार भएको थियो ।

Share: