Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
परराष्ट्र सचिव सेवा लम्साल भारत जाँदै – Lekhanpeeth

परराष्ट्र सचिव सेवा लम्साल भारत जाँदै

171
0
Share:

काठमान्डौ/बिहीबार र शुक्रबार नयाँ दिल्लीमा हुने मन्त्रीस्तरीय दोस्रो बिमस्टेक बैठकमा भाग लिन परराष्ट्र सचिव सेवा लम्साल बुधबार भारत जान लागेकी छन् ।

 

उनले नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा क्षेत्रीय सहयोग, समन्वय, सहकार्यलगायत विषयमा छलफल हुने जनाइएको छ ।

 

बिमस्टेकमा सहभागी भएकाहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि छलफल गर्ने भएका छन् ।

Share: