Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जनमतको निर्णय – Lekhanpeeth

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने जनमतको निर्णय

213
0
Share:

काठमान्डौ/जनमत पार्टीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । सीके राउत नेतृत्वको जनमतले आज बसेको पार्टी बैठकबाट विश्वासको मतको विपक्षमा उभिने निर्णय गरेको हो ।

 

नेपाली कांग्रेस र नेकपा एमालेको नयाँ समीकरण बनेसँगै एमालेलगायतका दलहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते संसद्‌मा विश्वासको मत माग्दै छन् ।

 

 

Share: