Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर – Lekhanpeeth

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

172
0
Share:

काठमान्डौ/नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९६ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.८९ रुपैयाँ रहेको छ ।

 

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२.८८ रुपैयाँ रहेको छ भने बिक्री दर १७३.६६ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.३३ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.७४ रुपैयाँ रहेको छ ।

 

साउदी रियाल एकको खरिद दर ३५.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७२ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६९ रुपैयाँ रहेको छ ।

Share: