Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
रोहित र दीपेन्द्रले क्यारेबियन टी-१० लिग खेल्ने – Lekhanpeeth

रोहित र दीपेन्द्रले क्यारेबियन टी-१० लिग खेल्ने

139
0
Share:

काठमान्डौ/नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले म्याक्स ६० क्यारेवियन टी-१० लिग खेल्ने भएका छन् ।

 

आउँदो अगस्टमा हुने म्याक्स ६० क्यारेवियन टी-१० लिगका लागि रोहित र दीपेन्द्र छुट्टाछुट्टै टीममा आबद्ध भएका हुन् ।

 

रोहित टिम मियामी लायन्स र दीपेन्द्र टिम ग्रैंड केम्यान स्टिन्ग्रेजबाट लिग खेल्न लागेका हुन् । उक्त लिग अगस्ट १८ देखि २५ सम्म हुनेछ ।

Share: