कांग्रेस संसदीय दलको बैठक बस्दै

115
0
Share:

काठमान्डौ/सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक मध्याह्न १२ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट लिने विश्वासको मत र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

 

Share: