Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
फुटपाथ विस्तारको विरोधमा चिनीकाजीले त्रिपालबाटै थाले वडाको काम – Lekhanpeeth

फुटपाथ विस्तारको विरोधमा चिनीकाजीले त्रिपालबाटै थाले वडाको काम

208
0
Share:

काठमान्डौ/फुटपाथ बिस्तारलाई लिएर काठमाडौं महानगरपालिका र वडाहरूबीचको विवाद साम्य भएको छैन ।

 

न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मसहितका क्षेत्रमा फुटपाथ बिस्तार थालिएपछि वडाले विरोध गरेका हुन्

 

काठमाडौं महानगरपालिका वडा नम्बर २२ ले फुटपाथ बिस्तारको निर्णय फिर्ता नभएसम्म वडाका सम्पूर्ण धर्नाका लागि न्यूरोडमा बनाइएको त्रिपालभित्रबाट संचालन गर्ने घोषणा गरेको छ ।

Share: