Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बागमती प्रदेशका मुख्यमन्त्री लामाले लिए सपथ – Lekhanpeeth

बागमती प्रदेशका मुख्यमन्त्री लामाले लिए सपथ

155
0
Share:

काठमान्डौ/बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले सपथ लिएका छ्न् ।

 

प्रदेश प्रमुखको कार्यलयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई सपथग्रहण गराएका हुन् ।

 

काङ्ग्रेस संसदीय दलका नेता लामा का‌ंग्रेसबाट बागमती प्रदेशमा पहिलो मुख्यमन्त्री बन्न सफल भए । नुवाकोटबाट प्रदेशसभामा विजयी लामा यस अघि बागमती प्रदेश सरकारका आर्थिक मामिला मन्त्री थिए ।

Share: