Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
जहाज दुर्घटनाबारे उड्डयन प्राधिकरणसँग प्रधानमन्त्री ओलीले लिए ब्रिफिङ – Lekhanpeeth

जहाज दुर्घटनाबारे उड्डयन प्राधिकरणसँग प्रधानमन्त्री ओलीले लिए ब्रिफिङ

Share:

काठमान्डौ/सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिफिङ लिएका छन् ।

 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित नागरिक उड्डयन प्राधिकरणको उद्धार समन्वय केन्द्रमा पुगेर ब्रिफिङ लिएका हुन् । त्यसअघि दुर्घटनास्थल पुगेर निरीक्षण गरेका थिए ।

 

प्रधानमन्त्रीसँग गृह मन्त्री रमेश लेखक पनि निरीक्षणमा पुगेका थिए । उनले घटनास्थल निरीक्षणपछि दुर्घटनाबारे विस्तृत छानबिन गर्ने बताए ।

Share: