Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै – Lekhanpeeth

माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै

185
0
Share:

काठमान्डौ/नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज पनि बस्दै छ । आजको बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा सुरु हुनेछ ।

 

बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रमबारे छलफल हुनेछ । साथै पार्टीका आगामी रणनीति, साङ्गठनिक विषयहरूमा पनि छलफल हुने बताइएको छ ।

 

केही दिन यता पार्टीको सचिवालय बैठक लगातार बस्दै आएको छ ।

Share: