Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बाग्लुङमा प्रभु बैंकको ४ नयाँ शाखा विस्तार – Lekhanpeeth

बाग्लुङमा प्रभु बैंकको ४ नयाँ शाखा विस्तार

176
0
Share:

काठमान्डौ/प्रभु बैंक लिमिटेडले बाग्लुङमा चार नयाँ शाखा विस्तार गरेको छ।

 

बैंकले सोमबार जिल्लाको ढोरपाटन नगरपालिका ७, बोवाङ, निसीखोला गाउँपालिका ५, निसी, बडिगाड गाउँपालिका २, खरबाङ र बडिगाडकै वडा ७, भिमगिठेमा चार नयाँ शाखा खोलेको हो।

 

चारवटै शाखाबाट बैंकिङ्ग सेवा सञ्चालनमा आएको बैंकले जनाएको छ। उक्त शाखाहरुको उद्घाटन बैंकका संस्थापक अध्यक्ष देवी प्रकाश भट्टचनले गरेका थिए।

 

बैंकको बोवाङ शाखा, निसी शाखा, भिमगिठे शाखा र खरबाङ शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले आधुिनक बेंकिङ सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जनाएको छ।

Share: