Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एमाले केन्द्रीय कार्यालयमा बाढी पस्यो – Lekhanpeeth

एमाले केन्द्रीय कार्यालयमा बाढी पस्यो

248
0
Share:

काठमान्डौ/ नेकपा एमाले पार्टी केन्द्रीय कार्यालयमा बाढी पसेको छ । गएरातिको अविरल वर्षापछि मनोहरा नदीमा उर्लिएको बाढीका कारण च्यासलस्थित एमाले मुख्यालय डुबानमा परेको हो ।

 

एमाले उपमहासचिव विष्णु रिमालले पार्टी कार्यालयमा फेरि बाढी भन्दै सामाजिक सञ्जालमा एक भिडिओ सेयर गरेका छन् । गए रातिदेखिको अविरल वर्षाले काठमाडौं उपत्यकाका अधिकांश ठाउँ जलमग्न छन् ।

Share: