Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
ललितपुरको बङ्गलामुखी मन्दिर नजिकैको घरमा आगलागी – Lekhanpeeth

ललितपुरको बङ्गलामुखी मन्दिर नजिकैको घरमा आगलागी

181
0
Share:

काठमान्डौ/ललितपुरको बंगलामुखी मन्दिर नजिकै एक घरमा आज बिहान आगलागी भएको छ । ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको बताए ।

 

आज सो क्षेत्रमा मेला लाग्ने भएकाले पुरी, तरकारी बनाउने क्रममा ग्यास लिक भएर आगलागी भएको हाछेथुको भनाई छ । आगलागी ३० जना नगर प्रहरी, ३ वटा दमकल १ पानी ट्यांकरको सहायतामा केहीबेरमै नियन्त्रणमा लिइएको थियो ।

 

विस्तृत विवरण भने खुल्न बाँकी छ ।

Share: